दशैंको अवसरमा अल्टिमाले ल्यायो उपहार र छूट योजना

काठमाडौं । अल्टिमा लाइफस्टाइलले दशैंको अवसरमा ग्राहकहरूलाई उपहार र छूटको व्यवस्था गरेको छ । उक्त अवसरमा १० करोडभन्दा बढीको छूट, ३ करोड रुपैयाँ बराबरको उपहार र पाँच नयाँ उत्पादन बजारमा सार्वजनिक गर्ने कम्पनीले जनाएको छ ।
आगामी असोज ९ गतेदेखि असोज २२ गतेसम्म चल्ने १४ दिने दशैं मेलामा विभिन्न आकर्षक डिलहरू जस्तै ‘डिल अफ द डे,’ ‘बाई वान गेट वान,’ र ‘१ रुपैयाँ गेम’ समावेश छन् ।
यस वर्षको मेलामा अल्टिमाले आफ्नो सेवा विस्तारलाई पनि प्रमुख स्थानमा राखेको छ, जसमा साउन्डबार, स्पिकरहरू, टिकाउ स्मार्टवाच, प्रभावशाली पावर बैंकहरू र प्रिमियम इयरबड्स सार्वजनिक हुँदैछन् ।
अल्टिमाले दशैंको अवसरमा आकर्षक नयाँ वस्तुहरू बजारमा ल्याई बहुआयामिक सेवा प्रदान गर्नुका साथै पाँच नयाँ उत्पादन ल्याउन लागेको समेत जानकारी दिएको छ ।
दोस्रो उत्पादनमा Ultima Watch Active हुनेछ, एड्भेन्चर खोज्नेहरुका लागि डिजाइन गरिएको टिकाउ यो स्मार्टवाच सकप्रुफ र IP प्रमाणपत्रको साथ लामो समयसम्म टिक्ने गरी डिजाइन गरिएको छ । यसको टिकाउपनसँगै, यो स्मार्टवाचमा vivid AMOLED डिस्प्ले, Ultima App सहित ७ दिनको ब्याट्री लाइफ र थप सुविधाहरू उपलब्ध छन

















चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रतिमतदाता रु २८४ खर्च
सूर्य नेपाल वेस्टर्न ओपन जारी, भुवन नगरकोटीलाई एक स्ट्रोकको अग्रता
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया