बीपी राजमार्ग अवरुद्ध, मूलकोट रिसोर्ट र खुर्कोट बसपार्क डुबानमा
मेरोन्यूज
२०८१ असोज १२ गते ९:२८

काठमाडौं। बीपी राजमार्गअन्तर्गत सिन्धुलीको मूलकोटका रिसोर्टहरू डुबानमा परेका छन् । सुनकोशी नदीमा आएको बाढीले खुर्कोट बजारको बसपार्क समेत डुबानमा पारेको छ ।
वर्षा निरन्तर जारी रहेकोले सुनकोसी नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन भनिएको छ ।
यसैबीच, रोशी खोलामा आएको बाढीले सोही राजमार्गको नेपालथोक सडक खण्ड भत्काउनुका साथै केही भाग बगाएको छ ।
नेपालथोकको प्रहरी चौकी नजिकै सडक बगाएपछि नेपालथोक–मुलकोट सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।
दुम्जाको कुशेश्वर महादेव मन्दिर नजिकै खोला किनारमा रहेका थुप्रै टहरा र एउटा पक्की घर समेत बगाएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
प्रतिक्रिया