माओवादीको पदाधिकारी बैठक सुरु
मेरोन्यूज
२०८१ असोज १३ गते १८:३७

काठमाडौं। नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक अहिले खुमलटारमा बसिरहेको छ ।
बैठकमा अविरल वर्षा, बाढीपहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल भइरहेको छ ।
सम्बन्धित

प्रतिक्रिया