आइतबार, पुष १३, २०८२

कांग्रेसले बोलायो संसदीय दलको बैठक

मेरोन्यूज २०८१ असोज १४ गते १६:५२

काठमाडौं । नेपाली कांग्रेसले संसदीय कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ ।

कांग्रेसले मंगलबार अपराहन्न १ बजे संघीय संसद भवनको ल्होत्से हलमा बस्ने गरि संसदीय दलको बैठक बोलाएको हो ।
 

प्रतिक्रिया