बाढी प्रभावित क्षेत्रको अवलोकनमा जाँदै प्रचण्ड
मेरोन्यूज
२०८१ असोज १५ गते १२:२६

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड बाढी प्रभावित क्षेत्रको अवलोकनमा जाने भएका छन् ।
अध्यक्ष प्रचण्ड मंगलबार दिउँसो विभिन्न ३ बाढीपीडित क्षेत्रको स्थलगत अवलोकनमा जाने भएका हुन् । उनी दिउँसो २:१५ मा बल्खु साझा पेट्रोल पम्प, ३ बजे नक्खु र ३:३० बजे भक्तपुरको हनुमन्ते क्षेत्रमा जाने बताइएको छ ।
सम्बन्धित
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया