शुक्रबार, वैशाख ११, २०८३

कांग्रेसको कृषि तथा किसान विभागमा १० सदस्य मनोनित

मेरोन्यूज २०८१ असोज १६ गते १९:५५

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कृषि तथा किसान विभागमा १० सदस्य मनोनित गरेका छन् ।

Advertisement
NiccNicc

सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम कृषि तथा किसान विभागमा १० सदस्य मनोनित गरेको पार्टी कार्यालयले जानकारी दिएको छ ।

कांग्रेसको कृषि तथा किसान विभागको प्रमुखमा केन्द्रीय सदस्य उमेश श्रेष्ठ रहेका छन् ।

मनोनित सदस्यहरुमा कैलाश राई, खोटाङ, लालबाबु यादव, धनुषा, मिरा स्याङ्ताङ, मकवानपुर, हरिप्रसाद शर्मा लामिछाने, कास्की, हिरा केसी, रूपन्देही, खड्कबहादुर डाँगी, रूकुम (पश्चिम), रमेशबहादुर रावल, डडेल्धुरा, रामबहादुर लामा, चितवन, रन्जित रसाइली, भोजपुर र ओमप्रकाश लिम्बु, ताप्लेजुङ रहेका छन् ।

प्रतिक्रिया