गायक अर्जुन सापकोटाले गरे बिहे
मेरोन्यूज
२०८१ असोज २३ गते १८:२१

काठमाडौं । लोकगायक अर्जुन सापकोटाले विवाह गरेका छन् । सापकोटाले बुधबार गोंगबुको एक बैंक्वेटमा दीपा सिम्खडासँग लगनगाँठो कसेका हुन् । यी दुईबीच प्रेम विवाह भएको हो।
विवाह समारोहमा दुवैको परिवार, आफन्त र सीमित साथीभाइको वैवाहिक समारोहमा सहभागिता रहेको थियो।
सिम्खडा काठमाडौं बनस्थली निवासी हुन् भने सापकोटाको घर नवलपुर हो।
गायक सापकोटाका पछ्यौरी लिसियो, बनकी चरी, डाँडैको टुनी, पानी परेको, बस्यौ अलक्कै लगायत गीतहरू चर्चित छन्।
सम्बन्धित
















शनिबारदेखि अवरुद्ध बिपी राजमार्ग अझै खुलेन
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नेकपाको केन्द्रीय संयोजन समिति बैठक बस्दै, नेताहरूको कार्यविभाजन गरिने
लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया