आइतबार, पुष १३, २०८२

एमाले सचिवालय बैठक बस्दै

मेरोन्यूज २०८१ असोज २४ गते ८:५८

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक बस्दै छ ।

बैठक पार्टी कार्यालय च्यासलमा मध्यान्ह १२ बजे बस्ने जनाइएको छ ।

साे बैठकमा दसैँको शुभकामना आदानप्रदान र बाढी पहिरोमा सरकार र पार्टीले खेलेको भूमिकाबारेमा छलफल हुनेछ ।

प्रतिक्रिया