‘एआई’ युक्त आइफोन १६ सिरिज नेपाली बजारमा, कति छ मूल्य ?

काठमाडौं । नेपाल को लागीआधिकारीक बिक्रेता जेनेरेशन नेक्स्ट कम्युनिकेसन प्रालिले आईफोनको नयाँ भेरिएन्ट आईफोन १६ बजारमा ल्याएको छ ।
आईफोन १६ सिरिजमा अतिबिशिष्ट फिचरहरु जस्तै टाईटेनियम डिजाईन्, क्यामेरा कन्ट्रोल्,फोर के १२० डोल्बी भिजनका साथै ए१८प्रो चिप्स रहेका छन्।
आईफोन १६ ले यस पटकदेखि सिल्ड प्लस समावेश गरेको छ । यसको मुल्य १३ हजार रुपैयाँ रहेको छ । एक वर्षको वारेन्टी, एक पटकका लागि फ्रन्ट स्क्रिन रिप्लेसमेन्ट र एक पटकका लागि ब्लाक ग्लास रिप्लेसमेन्टको सुविधा पनि कम्पनीले ल्याएको छ ।
साथै प्रत्येक खरिद्कर्ताले साप्ताहिक ड्रमार्फत् आईफोन १६ प्रो म्याक्स, एप्पल वाच सिरिज १० का साथै अन्य थुप्रे पुरस्कारहरु पनि जित्न सक्नेछन् ।
स्टाइलिस डिजाइन र फिचर भएको आईफोन १६ को बजार मुल्य अहिलेलाई १ लाख ५२ हजार ५०० देखि ३ लाख २ हजार रुपैयाँसम्म तोकिएको कम्पनीले जनाएको छ ।

















इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
काबुल सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघको माग
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
प्रतिक्रिया