निफ्राले उर्जा ऋणपत्र जारी गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल नियुक्त
मेरोन्यूज
२०८१ कार्तिक १ गते २१:३६

काठमाडौं । नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) ले ७ वर्ष अवधिको ‘निफ्रा उर्जा ऋणपत्र (२०८८/८९) जारी गर्ने भएको छ । वार्षिक ६ प्रतिशत ब्याजदरमा बैंकले ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको हो ।
बैंकले ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल नियुक्त गरेको छ । बिहीबार एक समारोहकाबीच बैंकका तर्फबाट नायब महाप्रबन्धक विनय नाथ न्यौपाने र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
नेपाल धितोपत्र बोर्डको स्विकृती पश्चात निष्काशन गरिने कूल ऋणपत्रको ६० प्रतिशत ऋणपत्र संस्थाहरुको लागि र ४० प्रतिशत अन्य सर्वसाधारण लगानी कर्ताहरुका लागि सार्वजनिक निष्काशन गरिने बैंकले जनाएको छ ।
सम्बन्धित

















इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
काबुल सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघको माग
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया