शनिबार, वैशाख १२, २०८३

च्यासलमा नेकपा एमालेको सचिवालय बैठक

मेरोन्यूज २०८१ कार्तिक ४ गते १७:४५

काठमाडाैं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ।

Advertisement
NiccNicc

पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेरअघि बैठक सुरु भएको हो।

बैठकमा पछिल्लो समसामयिक राजनीति, स्थानीय तहको उपनिर्वाचनको तयारी लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया