नेपाल प्रहरीमा दुई एआइजीमा बढुवा सिफारिस
मेरोन्यूज
२०८१ कार्तिक ५ गते ६:३३

काठमाडौं । गृहमन्त्रालयले नेपाल प्रहरीका दुई डिआइजीलाई एआइजीमा बढुवा सिफारिस गरेको छ ।
गृहमन्त्रालयमा आइतबार बसेको बढुवा समितिकाे बैठकले एक प्राविधिक प्रहरी तर्फ र अर्काे प्रहरी समुहतर्फ गरि दुईजनालाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको हाे ।
प्राविधिकतर्फका डिआइजी डा. सुन्दरप्रसाद ह्याेजु एआइजीमा बढुवा भएका छन् । याेसँगै उनी नेपाल प्रहरी अस्पतालकाे प्रमुख बन्ने भएका छन् । यस्तै प्रहरी सेवातर्फ केन्द्रीय अनुसन्धान व्युराेमा कार्यरत किरण राणालाईलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेकाे हाे ।
सम्बन्धित
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया