विश्वकप लिग २ : आज स्कटल्यान्डसँग खेल्दै नेपाल
मेरोन्यूज
२०८१ कार्तिक १३ गते ८:५८

काठमाडौं । विश्वकप क्रिकेट लिग २ को अमेरिका सिरिजमा आज नेपाल स्कटल्यान्डसँग खेल्दैछ । खेल नेपाली समयअनुसार आज राति सवा ९ बजे सुरु हुनेछ ।
नेपाल यसअघिको आफ्नो पहिलो खेलमा घरेलु टोली अमेरिकासँग ३ विकेटले पराजित भएको थियो ।
नेपाल ९ खेलबाट मात्र तीन अंकका साथ तालिकाको सातौं स्थानमा छ । क्यानडा १२ खेलबाट १६ अंकसहित लिग ‘टू’ तालिकाको शीर्ष स्थानमा छ । अमेरिका १० खेलबाट १४ अंकसहित दोस्रो स्थानमा रहेको छ । अमेरिका क्यानडा भन्दा २ अंकले पछाडि छ ।
लिगमा रहेका ८ टिममध्ये नेपाल सातौँ स्थानमा छन् । विभिन्न ९ सिरिजका ३६ खेल खेल्न पाउने यो लिगमा नेपालले हालसम्म दुई सिरिजमा मात्र एक जित हात पारेको छ ।
सम्बन्धित













बाँकेको नौबस्ता कारागारबाट भागेका १४७ मध्ये ५२ जना पक्राउ
साेमबार दोहोरो अंकले घट्याे सेयर बजार, काराेबार कति ?
मेक्सिकोमा रेल दुर्घटना : १३ जनाको मृत्यु, ९८ घाइते
ताप्लेजुङमा मतदाताको सङ्ख्या ९० हजार नाघ्यो
इन्डोनेसियामा नर्सिङ होममा आगलागी हुँदा १६ जनाको मृत्यु
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
प्रतिक्रिया