अफगानिस्तानका १०० जोडी सामूहिक विवाहमा सहभागी
मेरोन्यूज
२०८१ कार्तिक १७ गते २०:४६

अफगानिस्तान । उत्तरी अफगानिस्तानको सारी पुल प्रान्तमा सामूहिकरूपमा १०० जोडी विवाह बन्धनमा बाँधिएका छन् ।
विवाह समारोहमा एक धनाढ्य व्यक्तिले आर्थिक सहयोग गरेका थिए । प्रत्येक नवविवाहित जोडीले करिब ६०० अमेरिकी डलर बराबरको घरायसी उपकरण पनि प्राप्त गरेका छन् ।
बेरोजगारी, आर्थिक संकट, ठूला ठूला उपहारहरूको चर्को मूल्य र महँगा उपहारहरूले गर्दा अक्सर युवाहरू गरिब देशमा आफ्नो विवाह समारोह आयोजना गर्न बर्सौं पर्खन बाध्य हुन्छन् ।
अफगानिस्तानको तालिवान सरकारले मानिसहरूलाई अतार्किक विवाह प्रथाहरू रोक्न र विवाह समारोहमा पैसा बर्बाद नगर्न आह्वान गरेको छ ।
सम्बन्धित












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया