पाकिस्तानलाई अष्ट्रेलियाले २ विकेटले पराजित गर्यो
मेरोन्यूज
२०८१ कार्तिक १९ गते १७:०८

काठमाडौं । घरेलु टोली अस्ट्रेलियाले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत पहिलो खेलमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ ।
पाकिस्तानले दिएको २ सय ४ रनको लक्ष्य अस्ट्रेलियाले ३३.३ ओभरमा ८ विकेट गुमाएर जित पक्का गरेको हो ।
त्यसअघि पहिला टस जितेर ब्याटिङ गरेको पाकिस्तान ४६.४ ओभरमा २ सय ३ रनमा अलआउट भएको थियो ।
सम्बन्धित










अशोक राई नेतृत्वको जसपा फुट्यो, रेणु यादवसहितका नेता उपेन्द्रकाे जसपा नेपालमा फर्किए
सुनजस्तो देखिने वस्तु देखाएर ५ लाख ठगी, चार जना पक्राउ
प्रहरी प्रधान कार्यालयका प्रहरी परिचर मृत फेला
नख्खु कारागारबाट भागेका बलात्कार मुद्दाका कैदी मोरङमा पक्राउ
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
प्रतिक्रिया