माओवादीको पदाधिकारी बैठक स्थगित
मेरोन्यूज
२०८१ कार्तिक २५ गते ११:४७

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बोलाएको बैठक उनकै व्यस्तताका कारण स्थगित भएको बताइएको छ ।
स्थगित भएको बैठक अब सोमबार बिहान ८ बजे प्रचण्ड निवास खुमलटारमा बस्ने जनाइएको छ । बैठकमा केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचन लगायत विषयमा छलफल हुने बुझिएको छ ।
सम्बन्धित















अमेरिकी सैन्य विमान इराकमा दुर्घटना : चालक दलका छ जनाको मृत्यु
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
ओलीलाई बालेनको समवेदना- पिताको अनुपस्थितिले कति रित्तोपन ल्याउँछ, मलाई महसूस छ
कांग्रेसले चुनावमा अनुशासन उल्लङ्घनका उजुरीको अध्ययन गर्ने
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
प्रतिक्रिया