माओवादी केन्द्रको पदाधिकारी बैठक जारी
मेरोन्यूज
२०८१ कार्तिक २६ गते ९:५७

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक खुमलटारमा बसिरहेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवासमा बैठक जारी छ ।
आगामी मंसिर १६ गते हुने उपनिर्वाचन र पार्टी संगठनको विषयमा बैठक केन्द्रित हुने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सबै स्थानीय तहमा सरकारविरुद्ध प्रदर्शन गर्ने तयारी गरेको छ ।
त्यसबारे पनि आजको बैठकमा छलफल हुने माओवादी केन्द्रका नेताहरुले बताएका छन् ।
सम्बन्धित















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया