माओवादी केन्द्रीय समितिको बैठक पुस २ गते
मेरोन्यूज
२०८१ कार्तिक २६ गते ११:४९

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आगामी पुस २ गते बस्ने भएको छ ।
आज बसेको पार्टीकाे पदाधिकारी बैठकले आगामी पुस २ गते केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो ।
यस्तै बैठकले मंसिर १६ गते हुने उपनिर्वाचनमा पार्टीका उमेदवारलाई जिताउन एकतावद्ध भएर पहलकदमी लिन निर्देशन दिएको छ ।
सम्बन्धित















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया