सलमान-शाहरुखपछि भोजपुरी अभिनेत्री अक्षरा सिंहलाई पनि ज्यान मार्ने धम्की
मेरोन्यूज
२०८१ कार्तिक २८ गते १५:३९

काठमाडौं। भोजपुरी अभिनेत्री अक्षरा सिंहलाई ज्यानमार्ने धम्की आएको छ ।
एक अज्ञात व्यक्तीले फोन गरेर ५० लाख मागेको र नदिएमा मार्ने धम्की दिएको अभिनेत्रीले बताएकी छन् ।
अभिनेत्रीका अनुसार नोभेम्बर ११ मा अबेर राती एक अपरिचित नम्बरबाट उनलाई कल आएको थियो । दुई पटक कल गरेर आफुलाई धम्की दिएको उनले बताइन् ।
यस विषयमा अक्षराको तर्फबाट पटनाको दानापुर प्रहरी चौकीमा उजुरी परेको छ । अनुसन्धान पुष्टि भएपछि एफआइआर दर्ता गरिने प्रहरीले बताएको छ ।
यसअघि बलिउड अभिनेता सलमान खान र शाहरुख खानलाई पनि ज्यान मार्ने धम्की आएकाे थियाे । धम्की आएयता सलमानको सुरक्षा बढाइएको छ ।
सम्बन्धित
















इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
मुक्तिनाथको शीरमा अनौठो ‘विष्णु चुल्हो’
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
हर्मुजमा बारुदी सुरुङ बिछ्याइरहेका डुङ्गा नष्ट गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया