आइतबार, जेठ ४, २०८२

महोत्तरीमा एक वृद्धा मृत अवस्थामा फेला

मेरोन्यूज २०८१ कार्तिक २८ गते १७:५१

महोत्तरी । महोत्तरीमा एक वृद्धा मृत अवस्थामा फेला परेकी छन् ।

जलेश्वर नगरपालिका-४ सुगा बस्ने ७२ वर्षीया रामकली देवी महतो सोही ठाउँस्थित पोखरीमा बुधबार मृत अवस्थामा फेला परेकी हुन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया