रास्वपाले कीर्तिपुर प्रमुखमा उमेदवारी नदिने
मेरोन्यूज
२०८१ मंसिर २ गते १३:४१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कीर्तिपुर नगरपालिका प्रमुखमा उमेदवारी नदिने भएको छ ।
रास्वपा काठमाडौं संयोजक प्रदीप विष्टले नगरपालिका प्रमुखमा उमेदवारी नदिने बताए । त्यहाँ कसलाई भोट दिने भन्ने छलफल भइरहेको उनले जानकारी दिए ।
काठमाडौं महागरपालिका–१६ को अध्यक्षमा भने रोजिना श्रेष्ठलाई उमेदवार बनाउने भएको छ ।
यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार (आज) उमेदवारी दर्ताको कार्यक्रम भइरहेको छ ।
सम्बन्धित











देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेनबीच भेटवार्ता
प्रतिक्रिया