खादा माला लगाएर उम्मेदवारी दर्ता गर्न हिँडेका माओवादी उम्मेदवार महर्जनको बाटोबाटै खोसियो टिकट
मेरोन्यूज
२०८१ मंसिर २ गते १४:३०

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले कीर्तिपुर नगरपालिका वडा नं १ को उपनिर्वाचनका लागि अष्टमान महर्जनलाई उमेदवार बनाउने निर्णय गरेको थियो । उनी आइतबार कीर्तिपुर अस्पतालनजिक स्थापित निर्वाचन अधिकृतको कार्यालयमा टीका माला लगाएर उमेदवारी दर्ता गर्न निस्किएका थिए ।
उमदेवारी दर्ता गर्न आउँदै गर्दा बाटोमै थाहा पाए गठबन्धन गरेर १ नम्बर वडामा जसपालाई सघाउने भनेर । महर्जनले आफू बागी नबन्ने भन्दै जसपाका सरल गोपाल महर्जनलाई सघाए ।
“पार्टीबाट गठबन्धन गर्ने निर्णय भएको छ । पार्टीको निर्णय मान्छु, बागी बन्दिनँ भनेर समर्थन गरेँ,” उनले भने ।
सम्बन्धित















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
प्रतिक्रिया