कीर्तिपुरमा माओवादीका शिवशरण महर्जनले दिए उम्मेदवारी
मेरोन्यूज
२०८१ मंसिर २ गते १६:००

काठमाडौं । आगामी मंसिर १६ गते हुने संसदीय निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट कीर्तिपुरको मेयरमा शिवशरण महर्जन उम्मेदवारी दिएका छन्। उम्मेदवारी दर्ता गर्न बाजागाजासहित माओवादी केन्द्रका नेता, कार्यकर्ता पुगेका थिए।
महर्जनले २०७९ को चुनावमा पनि मेयरका उम्मेदवार थिए। उनले चार हजार मत प्राप्त गर्दै तेस्रो भएका थिए। माओवादी उम्मेदवार महर्जनलाई नेकपा एकीकृत समाजवादीले पनि सर्मथन गरेको छ।
सम्बन्धित















अमेरिकी सैन्य विमान इराकमा दुर्घटना : चालक दलका छ जनाको मृत्यु
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
ओलीलाई बालेनको समवेदना- पिताको अनुपस्थितिले कति रित्तोपन ल्याउँछ, मलाई महसूस छ
कांग्रेसले चुनावमा अनुशासन उल्लङ्घनका उजुरीको अध्ययन गर्ने
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
प्रतिक्रिया