नेपाल प्रिमियर लिगको मुख्य प्रायोजक सिद्धार्थ बैँक
मेरोन्यूज
२०८१ मंसिर २ गते १९:४०

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को मुख्य प्रायोजक सिद्धार्थ बैँक हुने भएको छ ।
आयोजक नेपाल क्रिकेट संघ क्यानले शुक्रबार एक कार्यकम आयोजना गर्दै एनपीएलको टाईटल स्पोनसर सिद्धार्थ बैक रहेको जनाएको छ ।बैंकले पाँच वर्षसम्म टाइटल स्पोन्सर गर्ने सम्झौता गरेको छ। सम्झौता रकम २० करोड छ।
यस्तै खेलको प्रत्यक्ष प्रसारण स्टार स्पोट्र्स च्यानलबाट हुने भएको छ । खेल क्षेत्रको प्रशिद्ध टेलिभिजन स्टार स्पोट्र्सबाट प्रत्यक्ष प्रसारण हुने क्यानले जानकारी दिएको छ ।
८ टोलीले प्रतिस्पर्धा गर्ने एनपीएलको पहिलो संस्करण मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुनेछ ।
सम्बन्धित















कोकाकोलाको ‘मोमो फोमो’ अभियान सुरू
एक करोड १६ लाख नगदसहित दुई हुण्डी कारोबारी पक्राउ
प्रधानमन्त्री कार्कीद्धारा काठमाडौँ जिल्ला प्रशासन कार्यालयको निरीक्षण
कालीकोटमा करेन्ट लागेर एक जनाको मृत्यु
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
अमेरिकी सैन्य विमान इराकमा दुर्घटना : चालक दलका छ जनाको मृत्यु
प्रतिक्रिया