रास्वपाले ४२ मध्ये २६ पालिकामा दियो उम्मेदवारी
मेरोन्यूज
२०८१ मंसिर २ गते १९:५३

काठमाडौं । यही मंसिर १६ गते हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २६ वटा स्थानीय तहमा उम्मेदवारी दर्ता गरेको छ ।
देशका विभिन्न ४२ वटा स्थानीय तहमा उपनिर्वाचन हुन लागेको भएपनि २६ वटा स्थानीय तहमा रास्वपाले उम्मेदवारी दिएको स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समित संयोजक गणेश पराजुलीले बताए । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंको कीर्तिपुर नगरपालिकामा भने उम्मेदवारी दर्ता गराएको छैन ।
काठमाडौं १६ नम्बर वडाको वडाध्यक्षमा रोजिना श्रेष्ठलाई रास्वपाले उम्मेदवा।र बनाएको छ भने मोरङको ग्रामथान गाउँपालिका अध्यक्षको उम्मेदवार नविन कुमार खवासलाई बनाएको छ ।

सम्बन्धित















इरानी नागरिकलाई नेपालको ‘अन अराइभल’ भिसा बन्द
‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’
बेलायतमा पाँचौं ए स्टार नेपाल बास्केटबल लिग मार्च १५ देखि
आयल निगमले भन्याे- ग्यासको आयात निरन्तर छ, अनावश्यक सञ्चिती नगरौँ
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल
नेपालका विनाेद चौधरीको सम्पत्ति ३ खर्ब २ अर्ब पुग्यो
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
प्रतिक्रिया