चलचित्र ‘ह्रस्व दीर्घ’को प्रवर्द्धनको लागि काठमाडौं आइपुगे भारतीय अभिनेता प्रदीप रावत
मेरोन्यूज
२०८१ मंसिर २ गते २१:३८

काठमाडौं । गत कार्तिक ३० गतेदेखी रिलिज भएको नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’को प्रवर्द्धनको लागि भारतीय अभिनेता प्रदीप रावत नेपाल आइपुगेका छन् । श्रीमती एवं साउथ अभिनेत्री समेत रहेकी कल्याणीको साथ रावत आइतबार नेपाल आइपुगेका हुन् ।
उनीहरुलाई काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । विमानस्थलमा पत्रकारहरुसंग संवाद गर्दै अभिनेता रावतले आफू अभिनित फिल्मले नेपालमा राम्रो पर्फमेन्स गरेको कुरामा आफू खुसी व्यक्त गरे ।
चारदिन काठमाडौं बसाइमा उनीहरु पत्रकार सम्मेलन,मिडिया अन्तर्वार्तादेखि हल भिजिटसम्मका कार्यक्रममा सहभागि हुने बताइएको छ ।
सम्बन्धित














मकरस्नान गर्ने आउने भक्तजनलाई कालीगण्डकीमा निःशुल्क डुङ्गाकाे व्यवस्था
आज २०८२ साल माघ १ गते बिहीवारको राशिफल
उत्तरायणको पहिलो दिनः आज मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
प्रतिक्रिया