माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
मेरोन्यूज
२०८१ मंसिर ४ गते ७:०९

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । बैठक आज अपराह्न ४ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ ।
बैठकमा स्थानीय तह उपनिर्वाचन, केन्द्रीय कमिटी बैठकको तयारी, पार्टीको विधान संशोधनलगायतका विषयमा छलफल गर्ने एजेन्डा छ ।
सोमबार बस्ने तय भएको बैठक पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोक र पार्टी अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’को व्यस्तताका कारण स्थगित गरिएको थियो ।
सम्बन्धित















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया