खेल जिवनको अन्तिम खेल हारसँगै स्तब्ध मुडमा बिदाइ भए नाडाल (फाेटाे फिचर)
मेरोन्यूज
२०८१ मंसिर ५ गते ९:१४

स्पेन – टेनिस सुपर स्टार राफेल नाडालले जीवनको अन्तिम खेलमा हारमा सामना गरेका छन्। स्पेनको मालागामा भएको नेदरल्यान्ड्ससँगको डेभिस कपको खेलमा नाडाल सम्मिलित स्पेनले पराजयको सामना गरेको छ।
२२ ग्रान्ड स्लाम विजेता नाडालले केही समय अघि मात्र यो टिम इभेन्ट नै खेल जीवनको अन्तिम प्रतियोगिता भएको घोषणा गरेका थिए।




सम्बन्धित










अपहरणमा परे १८ कोलम्बियाली सैनिक
जेनजी आन्दोलन : मानव अधिकार आयोग पुगेर मेयर बालेनले दिए बयान
HoR elections to proceed as scheduled: Minister Ghising
भ्याली पब्लिक यु–१९ बास्केटबल लिग च्याम्पियन
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
प्रतिक्रिया