माओवादीलाई समर्थन गर्दै एकीकृत समाजवादीले लियो उम्मेदवारी फिर्ता
मेरोन्यूज
२०८१ मंसिर ५ गते १४:५६

काठमाडौँ । रुकुम पूर्वको पुथाउत्तरगंगाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उपाध्यक्षका उम्मेदवारलाई समर्थन गर्दै नेकपा एकीकृत समाजवादीले आफ्नो उम्मेदवारी फिर्ता लिएको छ ।
दुई दलको सहमतिपछि एकीकृत समाजवादीकी सुनिता बुढामगरले उम्मेदवारी फिर्ता लिएकी हुन् । सहमतिसँगै सुनितामाओवादीकी उम्मेदवार नरपुरा बुढालाई समर्थन गरेकी छन्।
पुथाउत्तरगंगाको उपाध्यक्षमा अब नरपुरासहित ६ जनाको उम्मेदवारी दर्ता भएको छ ।
पालिकाको उपाध्यक्षमा विभिन्न दल र स्वतन्त्र गरेर ७ जनाको उम्मेदवारी दर्ता भएको थियो । बुढामगरले उम्मेदवारी फिर्ता लिएसँगै अब ६ जनाबीच प्रतिष्पर्धा हुने भएकाे छ ।

सम्बन्धित









भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया