आइतबार, वैशाख १३, २०८३

यू-१९ एसिया कपका लागि नेपालको अन्तिम टोली घोषणा

मेरोन्यूज २०८१ मंसिर ९ गते ११:५१

काठमाडौँ । एसीसी यू-१९ पुरुष एसिया कप क्रिकेटका लागि नेपालको टोली घोषणा भएको छ ।

Advertisement
NiccNicc

एसियन क्रिकेट काउन्सिलले युएईमा हुने एसिया कपका लागी  शनिवार हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।

एसिया कप नोभेम्बर २९ देखि डिसेम्बर ८ सम्म हुँदै छ । हेमन्त धामी (कप्तान) नरेन साउद, रोशन विश्वकर्मा, अर्जनु कुमाल, युनिस विक्रम सिंह ठकुरी, विपिन कुमार महतो, आकाश त्रिपाठी, नरेन भट्ट, अपराजित पौडेल, उत्तम रंगु थापा मगर, सन्तोष यादव, अभिषेक तिवारी, मयन यादव, युवराज खत्री र रन्जित कुमार नेपाली टोली रहेका छन् । 

प्रतिक्रिया