पुथा उत्तरगंगाको उपाध्यक्षमा माओवादीको अग्रता
मेरोन्यूज
२०८१ मंसिर १७ गते १२:१७

रुकुमपूर्व । रुकुमपूर्व पुथाउत्तारङ्गा गाउँपालिकाको मतगणना जारी रहेको छ । वडानम्बर १, १३ र १४ वडाको मतगणना हुँदा माओवादी केन्द्रले अग्रता लिएको छ ।
अहिलेसम्मकाे मतगणनामा माओवादीकी उम्मेदवार नरपुर बुढाले उनले एक हजार ७६ मत प्राप्त गरेकी छन् । बुढालाई पछ्याइरहेकी नेपाली कांग्रेसकी उम्मेदवार केशकुमारी तुलाचनले ७०० मत ल्याएकी छन् ।
सम्बन्धित
















आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
मोटरसाइकलको ठक्करबाट पाँच वर्षीया बालिकाको मृत्यु
बागमती मन्त्रिपरिषद् बैठकः मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा खनाल
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईसँगको खेलमा नेपाल पराजित
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया