नेप्सेमा दुई कम्पनीको शेयर मूल्य समायोजन
मेरोन्यूज
२०८१ मंसिर १७ गते १८:१७

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।
सोमबार नेप्सेमा नेशनल लघुवित्त वित्तीय संस्था र ङादी ग्रुप पावर कम्पनीको शेयर मूल्य समायोजन भएको हो ।
नेशनल लघुवित्त १४.२५ प्रतिशत बोनसबापतको शेयर मूल्य समायोजन गरिएको हो । समायोजनपछि यस कम्पनीको शेयर मूल्य एक हजार ३५५ रुपैयाँ ८० पैसा कायम भएको छ ।
त्यस्तै ङादी ग्रुप पावरको १०० प्रतिशत हकप्रदबापतको शेयर मूल्य समायोजन भएको छ । समायोजनपछि यस कम्पनीको शेयर मूल्य २८९ रुपैयाँ कायम भएको छ ।
सम्बन्धित










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया