विद्यालय शिक्षा विधेयकमा छलफल गर्न संसदीय समितिको बैठक आह्वान
मेरोन्यूज
२०८१ मंसिर १७ गते १८:३३

काठमाडौं। विद्यालय शिक्षा विधेयकमा छलफल गर्न संसदीय समितिको बैठक आह्वान भएको छ ।
प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले यही मंसिर १९ गते समितिको सचिवालय सिंहदरवारमा बस्ने गरी बैठक बोलाएको हो ।
गत असोज ४ गते यता विद्यालय शिक्षा विधेयकमाथि संसदीय समितिमा छलफल हुन सकेको छैन । साेही छलफलका लागि बैठक बाेलाइएकाे हाे ।
सम्बन्धित
















म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने
कान्तिलोकपथ सडकमा ठोक्यिो ट्रक र स्कुटर, एक जनाको मृत्यु
ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार
सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील
टीकापुर महोत्सवमा टिकट बिक्रीबाट ५० लाख आम्दानी
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
सुदूरपश्चिममा १६ निर्वाचन क्षेत्रका लागि २१० जनाको उम्मेदवारी
प्रतिक्रिया