बुधबार, माघ २३, २०८१

शौचालयमा लडेर २८ वर्षीय युवकको मृत्यु

मेरोन्यूज २०८१ मंसिर १९ गते १०:५५

बागमती । शौचालयमा लडेर हेटौँडा उपमहानगरपालिका–६ कल्याणटार निवासी २८ वर्षीय उद्धव राईको आज बिहान मृत्यु भएको छ ।

Advertisement

लडेर बेहोस भएका राईलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएकामा उपचारका क्रममा निजको मृत्यु भएको मनवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी श्यामु अर्यालले बताए।

प्रतिक्रिया