आइतबार, वैशाख ६, २०८३

न्यायाधीश ढकालको इजलासमा रविको बयान सुरु

मेरोन्यूज २०८१ माघ २३ गते ११:२५

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा बयान सुरु भएकाे छ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा मुद्दा दर्ता भएपछि उनी आज चितवन जिल्ला अदालतमा उपस्थित भएका थिए ।

रवि लामिछानको मुद्दा न्यायाधीश दयाराम ढकालको इजलासमा पेशी तोकिएको छ ।

प्रतिक्रिया