चितवनमा रविका समर्थक र प्रहरीबीच झडप
मेरोन्यूज
२०८१ मंसिर १९ गते १३:४८

काठमाडौं । चितवनमा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको छ ।
बधुबार बयानका लागि लामिछानेलाई जिल्ला सरकारी वकिल कार्यालय लैजाने क्रममा उनका समर्थक र प्रहरीबीच झडप भएको हो । सो क्रममा केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् ।
चितवनको चौबिसकोटीबाट प्रदर्शनसँगै अघि बढेका रास्वपा कार्यकर्ता जिल्ला प्रहरी कार्यालयअगाडि पुगेपछि प्रहरीले रोक्न खोजेपछि झडपको अवस्था सिर्जना हुन पुगेको हो ।
प्रहरीले प्रदर्शनकारीलाई रोक्न पानीको फोहोरा र अश्रुग्यास समेत प्रहार गरेको थियो । अहिले झडप केही मत्थर भएको छ ।
सम्बन्धित
















मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
विभागका महानिर्देशकलाई नाडाले भन्याे – भन्सार यार्डमै एमआरपी स्टिकर टाँस्ने व्यवस्था व्यावहारिक छैन
अनर ६०० लाइट नेपाली बजारमा, प्रि-बुकिङमा १६ हजारकाे स्मार्टवाच निःशुल्क
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्टपति ट्रम्प असन्तुष्ट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबीच भेट
प्रतिक्रिया