६३ रन जोड्दा सुदूरपश्चिमले गुमायो ५ विकेट
मेरोन्यूज
२०८१ मंसिर २३ गते १५:३५

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले पाँचाैं विकेट गुमाएको छ ।
त्रिवि मैदानमा आइतबार भइरहेको खेलमा चितवन राइनोजविरुद्ध जवाफी ब्याटिङ गरिरहेको सुदूरपश्चिमका दिलप्रित बज्वा आउट भएका हुन् । १६ बल खेलेका आरिफ १२ रन जोडेर आउछ भए । उनी आउट हुँदा सुदूरपश्चिमले १० ओभरमा ६३ रन बनाए छ ।
पहिले ब्याटिङ गरेको चितवनले सुदूरपश्चिमलाई जितका लागि १६५ रनको लक्ष्य दिएको छ ।
सम्बन्धित















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया