सूर्य नेपाल ओपन गल्फको दोस्रो प्रतियोगिता आजदेखि
मेरोन्यूज
२०८१ मंसिर २५ गते ८:५५

काठमाडौं । सूर्य नेपाल गल्फ टुर अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपन गल्फ आज सुरु हुँदैछ ।
रोयल नेपाल गल्फ क्लबमा हुने प्रतियोगिता चार दिनसम्म चल्ने नेपाल प्रोफेसनल गल्फर्स संघ (पिजिए) नेपालले जनाएको छ ।
प्रतियोगितामा ७२ होलको ३३ प्रोफेसनल र १२ एमेच्योर गरी ४५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको विजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, दोस्रो हुनेले ८५ हजार, तेस्रोले ६८ हजार, चौथोले ५५ हजार र पाँचौँ हुनेले ४८ हजार नगद पुरस्कार पाउने छन् ।
सम्बन्धित















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया