गण्डकी प्रदेशसभा सदस्य थापाद्वारा शपथ
मेरोन्यूज
२०८१ मंसिर २८ गते २१:३९
गण्डकी। गण्डकी प्रदेशसभा सदस्य सुनिता थापालेले आज पद तथा गोपनियताको सपथ लिएकी छन् ।
पलाई प्रदेश सभा सचिवालयमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसले समानुपातिकका आधारमा सभामुख कृष्णप्रसाद धिताललाई सपथ ग्रहण गराएको हो ।
प्रदेशसभा सदस्य विमला गौचनको निधनपछि रिक्त भएको पदमा पार्टीको नाम आदेशअनुसार थापा निर्वाचित भएका हुन् । सुन्न नसक्ने भएका कारण अरुले बोले पालागण्डकी प्रदेश सभामा अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व गर्दै सुन्न नसक्ने भएका थिए ।
सपथ ग्रहणपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले अपाङ्ग र आवाजविहीनका लागि नीति, नियम र योजना बनाउनुपर्ने बताइन् ।
सम्बन्धित
प्रतिक्रिया