कुशल मल्लको अर्धशतकमा चितवनले जनकपुरलाई दियो १८१ रनको विशाल लक्ष्य
मेरोन्यूज
२०८१ मंसिर २९ गते १४:४३

काठमाडौं । चितवन राइनोजले एनपीएलमा जनकपुर बोल्टसलाई १८१ रनको लक्ष्य दिएको छ ।
त्रिवि मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको चितवनले ५ विकेटको क्षतिमा १८० रन बनाएको हो।
चितवनका लागि कप्तान कुशल मल्लले सर्वाधिक ४१ बलमा ७२ रन बनाए । उनले जारी एनपीएलमा पहिलो अर्धशतक बनाएका हुन् ।
यस्तै रवि बोपाराले ४४ रन बनाए भने शसन इसाखिलले २८ रनको योगदान दिए ।
सम्बन्धित











नेकपा (माओवादी) ले गर्यो संघर्षका कार्यक्रम घोषणा
राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री नेपालबीच भेटवार्ता
प्रधानमन्त्री कार्कीले देउवा, ओली र प्रचण्डसँग संयुक्त छलफल गर्दै
भियतनाममा यात्रुबाहक बस दुर्घटना, कम्तीमा ७ जनाको मृत्यु
७५० केजी गाँजासहित दुई जना पक्राउ
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
राप्रपा र राप्रपा नेपालकाे सरप्राइज एकता घाेषणा
प्रतिक्रिया