नेकपा एसको स्थायी कमिटीको बैठक जारी, नेताहरूले धारणा राख्दै
मेरोन्यूज
२०८१ मंसिर २९ गते १५:३५

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी कमिटीको बैठक जारी छ ।
जारी बैठकमा कमिटीका सदस्यहरुले पार्टीको आगामी कार्ययोजना निर्माण गर्ने विषयमा आफ्ना धारणाहरु प्रस्तुत गरिरहेका छन् ।
अध्यक्ष, वरिष्ठ नेताहरू र महासचिवले भने बैठकमा बोलिसकेका छैनन् ।
अहिले स्थायी कमिटीका सदस्यहरुले विचार प्रस्तुत गर्ने क्रम सुरु भएको छ ।
भोलिसम्म चल्ने बैठकमा पार्टीका नीतिको प्रचार गर्ने, पार्टीको सुदृढीकरण गर्ने, आगामी निर्वाचनहरूमा विजय प्राप्त गर्ने र राजनीतिक तथा राजनीतिक चुनौतीहरूको सामना गर्नेलगायतका विषयमा छलफल भइरहेको छ ।
सम्बन्धित














रुकुम पश्चिममा काठले च्यापिएर एक जनाको मृत्यु
६५ स्कुलका ५८५ विद्यार्थीका पेन्टिङ तथा हस्तकला प्रदर्शनीमा
चितवन राष्ट्रिय निकुञ्जमा पोखरी निर्माण र मर्मत सुरु
वर्षाले घट्यो वायु प्रदूषण
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाेमा नेपाललाई पाकिस्तानले दियो बधाई
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
टी–२० विश्वकप विजेता भारतलाई १ करोड ४० लाख डलर पुरस्कार
प्रतिक्रिया