काठमाडौं आक्रामक, बिराटनगरको ८ विकेट पतन
मेरोन्यूज
२०८१ मंसिर ३० गते १०:५५

काठमाडौं । बिराटनगरको ८ अौं विकेट पतन भएको छ।
नेपाल प्रिमियर लिगको जारी खेलमा विराटनगर किंग्सको आठौं विकेट पतन भएको छ।
कप्तान सन्दीप लामिछाने शून्य रनमै आउट हुँदा क्रिस सोल १ र इस्मत आलम ५ रन बनाएर पेभेलियन फर्किए।
त्यसअघि बसिर अहमद १३, स्कट इडवार्ड्स १५, निकोलस किर्टन १२, दीपक बोहोरा २० र लोकेश बम ८ रन बनाएर आउट भए।
काठमाडौंका लागि गेहार्ड इरासमसले ३ विकेट लिए। त्यस्तै दीपेश कँडेलले २, डान डाउथवाइटे र साहब आलामले १-१ विकेट लिए।
सम्बन्धित











नेकपा (माओवादी) ले गर्यो संघर्षका कार्यक्रम घोषणा
राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री नेपालबीच भेटवार्ता
प्रधानमन्त्री कार्कीले देउवा, ओली र प्रचण्डसँग संयुक्त छलफल गर्दै
भियतनाममा यात्रुबाहक बस दुर्घटना, कम्तीमा ७ जनाको मृत्यु
७५० केजी गाँजासहित दुई जना पक्राउ
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
राप्रपा र राप्रपा नेपालकाे सरप्राइज एकता घाेषणा
प्रतिक्रिया