जनकपुरले पाचौँ विकेट गुमायो
मेरोन्यूज
२०८१ पुष ४ गते १५:२३

काठमाडौं । नेपाल प्रिमियर लिगको दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्सले खराब सुरुवात गरेको छ।
कर्णाली याक्सले दिएको ११९ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ गरिरहेको जनकपुरले १२ ओभरको खेल सकिँदा पाँच विकेट गुमाएको छ। पाचौँ विकेट गुमाउँदा ५८ रन मात्र जोडेको छ।
जनकपुरका ओपनरद्वय शुभ कंसाकार र आशिफ शेख क्रमशः तीन र चार रन जोडेर पेभिलियन फर्किँदा लाहिरु मिलान्था दुई तथा आकाश त्रिपाठी १३ रन बनाएर आउट भए।
कर्णालीका लागि सोमपाल कामी, विपिन शर्मा, विलियम बोसिस्टो र जिसम मक्सुदले समान एक विकेट लिए।
आजको विजेताले शनिबार हुने फाइनलमा सुदूरपश्चिम रोयल्ससँग उपाधिका लागि भिड्नेछ।
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया