धावक रोकायाद्वारा कर्णाली खेलकुद क्लबलाई जग्गा दान
मेरोन्यूज
२०८१ पुष ६ गते १२:५४

जुम्ला । जुम्लास्थित कर्णाली खेलकुद क्लबलाई धावक हरिबहादुर रोकायाले निःशुल्क जग्गा दान गरेका छन् । उनले चन्दननाथ नगरपालिका– ५ को वडा कार्यालय नजिक रहेको करिब रु ३५ लाख बराबरको जग्गा क्लबलाई शुक्रबार प्रदान गरे ।
जुम्लाको खेल क्षेत्रको भविष्यलाई निश्चित बाटोमा पुराउन जग्गा दानले सहयोग पुग्ने कर्णाली खेलकुद क्लबका अध्यक्ष सरोज शाहीले बताए । उनले उपलब्ध गराएको जग्गामा भवन निर्माण गरिने जानकारी दिए ।
जुम्लाको खेल क्षेत्रको विकासका लागि आफूले सक्दो सहयोग गर्ने धावक रोकायाले बताए ।
सम्बन्धित











एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
जसपा नेपाल र लोसपाबीच एकीकरण गर्ने निर्णय
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट हुँदै
सर्वोच्च अदालतः ‘हदम्याद, तारेख र म्याद थप अनुमति’
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
प्रतिक्रिया