इन्डोनेसियामा विनोद र उमेशलाई पदक
मेरोन्यूज
२०८१ पुष ७ गते २०:४८

इन्डोनेसिया । इन्डोनेसियाको बालीमा भएको एभीएफ एसियाली भिभोनम मिक्स मार्सल आर्ट्स च्याम्पियनसिपमा विनोद श्रेष्ठ र उमेश महर्जनले पदक जितेका छन् ।
विनोदले पुरुष ७० केजीमा रजत तथा उमेशले पुरुष ६५ केजी तौलसमूहमा कांस्य जितेको प्रशिक्षक राजीव महर्जनले जनाएका छन् ।
प्रशिक्षक महर्जनका अनुसार प्रतियोगितामा २२ राष्ट्रका ३ सय ३५ खेलाडी सहभागी थिए ।
सम्बन्धित















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया