सूर्यदर्शन सहकारी ठगी प्रकरणमा थुनछेक बहस सुरु
मेरोन्यूज
२०८१ पुष १६ गते १५:१८

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित जोडिएको पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा थुनछेक बहस सुरु भएको छ ।
मंगलबार लामिछानेसहित ७ जनाको बयान सकिएसँगै जिल्ला अदालत कास्कीमा थुनछेक बहस सुरु भएको हो ।
रविसहित गोर्खा मिडिया नेटवर्ककका तत्कालीन सञ्चालक छविलाल जोशी, जीबीका साझदोर लिला पछाईं, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, पूर्व सांसद मीना गुरूङ, पूर्व कोषाध्यक्ष आरती गुरूङ, पूर्व सञ्चालक कृष्णबहादुर गुरूङको बयान लिइएको थियो।
सम्बन्धित
प्रतिक्रिया