रास्वपाको केन्द्रीय कमिटी बैठक तीन दिनसम्म चल्ने
मेरोन्यूज
२०८१ पुष १६ गते २१:१६

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठक १९,२० र २१ गते बस्दै छ । सभापति रवि लामिछाने पक्राउ परेपछि पहिलो पटक तीन दिनसम्म केन्द्रीय कमिटी बैठक बस्न लागेको हो।
यो केन्द्रीय कमिटी बैठकमा प्रदेशका सभापति र महामन्त्रीहरूलाई पनि बोलाइएको रास्वपाले जनाएको छ । बैठकमा पछिल्लो राजनीतिक परिस्थिति तथा रास्वपाको भावी कार्ययोजनाबारे छलफल हुने बताइएको छ ।
सम्बन्धित










हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ
हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्षकाे जेल सजाय
५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ
नबिल बैंकको छैटौं प्रायोरिटी बैंकिङ लाउञ्ज पोखरा शाखामा
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
प्रतिक्रिया