रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेन्डा
मेरोन्यूज
२०८१ पुष १८ गते १८:२०

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी केन्द्रीय समिति बैठकका एजेन्डाहरू तय गरेको छ।
कार्यवाहक प्रवक्ता मनिष झाले पुस २० र २१ गते काठमाडौँमा हुन गइरहेको केन्द्रीय समिति बैठकको एजेन्डाहरू तय गरेको जानकारी दिए ।
उनको सचिवालयले केन्द्रीय समिति बैठकमा हुने छलफलका एजेन्डाहरू सामाजिक सञ्जाल एक्स (ट्विटर)मार्फत् सार्वजनिक गरेको छ ।
जसअनुसार रास्वपाले बैठकको पहिलो दिन स्थानीय तह उपनिर्वाचनको समीक्षासँगै संगठन समीक्षा र संगठन रणनीतिबारे छलफल गर्ने भएको छ ।
सम्बन्धित










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया