मंगलबार, वैशाख १६, २०८२

धोबी खोलामा खस्यो कार

मेरोन्यूज २०८१ पुष २१ गते ९:४३

काठमाडौँ । काठमाडौँको अनामनगरस्थित मदन भण्डारी कलेज नजिकै धोबिखोलामा एउटा कार खसेको छ ।

बिहान ६ बजे भएको यो दुर्घटनामा चालक भने सकुशल रहेका छन् ।

बा एए ८७१४ नम्बरको कार दुर्घटनामा परेको हो । कार कसरी दुर्घटना भयो भन्ने खुलेको छैन ।

प्रतिक्रिया