तस्बिरमा हेर्नुहोस् माओवादीको केन्द्रीय समिति बैठक
मेरोन्यूज
२०८१ पुष २१ गते १४:१९

काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजबाट सुरू भएकाे छ ।
स्मार्ट दरबार ब्याङ्केट, धुम्बाराहीमा सुरू भएकाे केन्द्रीय समिति बैठकमा पुर्व उपराष्ट्रपति नन्दकिशाेर पुन पनि उपस्थित भएका छन् ।
केन्द्रिय समिति बैठकमा अध्यक्ष प्रचण्डले ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ शिर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।
सो अघि बिहान ८ः०० बजे स्थायी कमिटी बैठक बसेर केन्द्रिय समितिका अजेन्डा र बैठक सञ्चालन विधि तय गरेकाे थियाे ।





सम्बन्धित















अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने
चाँगुनारायणमा दुई महिने ‘ढाका बुनाई’ तालिम सम्पन्न
Woman injured in Jajarkot fire dies
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
प्रतिक्रिया